जनसम्पर्क समिति कोलोराडोका सभापतिमा भण्डारी निर्वाचित

द एभरेष्ट पोष्ट
८ पुष २०८२ १:४२
जनसम्पर्क समिति कोलोराडोका सभापतिमा भण्डारी निर्वाचित

कोलोराडो, २१ डिसेम्बर ।

नेपाली जन सम्पर्क समिति कोलोराडोको सभापतिमा गणेश भण्डारी पुनः निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध चयन भएका हुन् ।

उपसभापतिमा अर्जुन बगाले, सचिवमा शंकर गुरुङ र कोषाध्यक्षमा नन्दलाल न्यौपाने निर्वाचित भए ।

त्यस्तै सदस्यमा नरेश बिक र सुष्मा ढकाल निर्विरोध निर्वाचित भईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस