परराष्ट्र कूटनीति

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको भेट

काठ्माण्डौ। सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गेका छन्। भेटका अवसरमा सभामुख...

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध...

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...

कूटनीतिक वार्ताबाट सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान...

साउदी अरबले ३३ नेपाली कैदीलाई आममाफी दियो

काठमाडौं : साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको...

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा...

सरकारले परिणाममुखी कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठ्माण्डौ। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्। उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी...

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्याण्ड जाँदै

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने...

साउदीसँग नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न अनुरोध

नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग औपचारिक...

सभामुख अर्याल र बङ्गलादेशका राजदूतबिच भेटवार्ता

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उनको कार्यकक्षमा आज शिष्टाचार भेट गरेका छन्। सभामुख...

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाण्डौ – नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकको सह–अध्यक्षता परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका...

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुँदैछ। बेइजिङमा स्थानीय...

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा...

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाण्डौ- परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । हालै भारतको तीन दिने...

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आन्तरिक तयारी भइरहेको छ भने भ्रमणको...

कालापानी–लिपुलेकमा नेपालको अडान सधैँ छ : परराष्ट्रमन्त्री

काठ्माण्डौ- परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा  नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिनेछ : परराष्ट्रमन्त्री

काठ्माण्डौ-  परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री...

परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्। भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा गत...

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री...

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान  गरेका छन्  समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली प्रस्थान गरेका हुन्। जाँदा...

परराष्ट्रमन्त्री खनालको भारत भ्रमण एक दिन अघि सर्‍यो, शुक्रबार दिल्ली जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (जेठ २२ गते) भारत भ्रमणमा जाने भएका छन् । उनले जेठ २२ गतेदेखि...

रवि लामिछाने फर्केको भोलिपल्ट भारत जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार (जेठ २३) भारत जाने भएका छन् । उनी तीन दिनका निम्ति भारत जान...

भारतीय प्रधानमन्त्री मोदीसँग सभापति लामिछानेको भेट

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ।...

भारतले भन्यो– ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य’

काठमाण्डौ – भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर...

रवि र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका...

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट हुँदै

काठमाण्डाै– भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता हुने...

भाजपा अध्यक्ष नितिन नविनसँग सभापति लामिछानेको भेटवार्ता

भारत : भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नविनसँग भेटवार्ता...

भाजपा पार्टी कार्यालयमा रविलाई रेड कार्पेटसहित भव्य स्वागत, नीतिनसँग भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नविनबीच भेटवार्ता भएको छ...

खोज्नुहोस