समाचार
रूकुम पश्चिममा ५ म्याग्नेच्युडको भूकम्प
काठमाडौं । रूकुम पश्चिममा भूकम्प गएको छ। आइतबार अपराह्न साढे ४ बजेतिर रूकुम पश्चिमको कोल भन्ने क्षेत्रमा भूकम्प गएको...
रास्वपाले सरकार चलाउने अधिकार पाएको हो, लोकतन्त्रमाथि खेल्ने होइन– गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार चलाउने अधिकार पाए पनि संविधान र लोकतन्त्रमाथि खेलवाड गर्ने...
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह
काठमाडौँ– कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र...
तीन दशकको प्रतीक्षा पछि सुरु हुँदै गेटामा चिकित्सा शिक्षा
धनगढी: सुदूरपश्चिमका हजारौँ विद्यार्थीका लागि चिकित्सक बन्ने सपना लामो समयसम्म एउटा अधुरो चाहना मात्र थियो। एमबीबीएस पढ्न चाहनेहरूले घर–परिवार, आर्थिक...
बिपी राजमार्ग र कान्ति लोकपथ बाढीपहिरोले बन्द
काठमाडौं । बाढीपहिरोका कारण बिपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग हुँदै...
कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै
कञ्चनपुरः चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना...
प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईंले भने – यो सरकार नेपालीको होइन
काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा...
गृहमन्त्रीले महानगर प्रहरी प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई सोधपुछका लागि गृह मन्त्रालय बोलाए
काठमाडौं । गणेश नेपालीको आत्मदाह तथा मृत्यु प्रकरणमा गृह मन्त्रालयले घटनाबारे सोधपुछ र छानबिन प्रक्रिया अघि बढाएको छ। प्रत्यक्षदर्शीहरूले...
गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन
काठमाडौँ- गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । सरकारले गणेश नेपाली घटना...
डिएसपी चौधरीलाई जिल्ला तानिएको भन्ने समाचार सत्य होइन : प्रहरी प्रवक्ता काफ्ले
काठमाडौँ : नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही...
गणेश नेपालीको मृत्युबारे वीर अस्पतालले के भन्यो ?
काठमाडौं । वीर अस्पतालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको...
१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गर्दै सभामुखलाई प्राप्त...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौं- सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले...
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो। बैठक दिउँसो ३ः३० बजे सुरु...
सदाचार नीति–२०८३ : नियुक्ति लिनेले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
काठमाडौं । सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको...
धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुन्छ : कृषिमन्त्री चौधरी
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन्...
बालपोषण भत्ता एक हजार पुग्ने
काठ्माण्डौ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बालबालिकाको पोषण अवस्थामा सुधार तथा कुपोषण न्यूनीकरण गर्ने...
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
काठ्माण्डौ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा खत्रीलाई आयोगको...
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले...
दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न सांसदहरुको माग
काठ्माण्डौ- राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता,...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं– प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावमाथि छलफल...
उद्योग मन्त्रालयको १०० दिने प्रगति- नीतिगत सुधारदेखि डिजिटल सेवासम्म
काठमाडौं । सरकारको १०० दिनको अवधिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नीतिगत सुधार, सेवा प्रवाहमा सरलीकरण र व्यापार प्रवर्धनको क्षेत्रमा...
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै छ । यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विधाजन...
सरकारले जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज ल्याउने
काठ्माण्डौ- सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ। राष्ट्रिय...
सरकारले भन्यो– ४६५ सुकुमवासी परिवारलाई राहत दिइसक्यौं
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय...
सरकारका १०० दिनको ‘उपलब्धि’ : राहदानी घरघरमै पुर्याएर वितरण
काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ । यसमा सार्वजनिक सेवा प्रवाहअन्तर्गत दुई...
सरकारका १०० दिन : मन्त्रालयको संख्या घटाउँदा वार्षिक २० अर्ब बचत हुने दाबी
काठमाडौं । वर्तमान सरकारले आफ्ना १०० दिनको ‘उपलब्धि’ सार्वजनिक गरेको छ । नीतिगत सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट...
पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइन्छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानहरूलाई अझ सबल बनाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको...
