प्रदेश-पालिका

देउवाको गृहजिल्लाका बासिन्दाले गरे चुनाव बहिष्कार गर्ने घोषणा, यस्तो छ कारण

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना...

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्रै हुने बताएका...

बैतडीमा पुग्यो मतपत्रसहित निर्वाचन सामग्री, मतपेटिका पुरानै प्रयोग गरिने

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ । फागुन २१ गते...

बालेन शाहले धनगढी पुगेर भने: ‘आइ लभ यु सुदूरपश्चिम’

रञ्जना बिसी, कैलाली । राष्टिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सुदूरपश्चिमप्रति आफ्नो माया र...

‘फागुन २१ भोट हाल्ने होइन, इतिहास लेख्ने दिन हो’ : रवि लामिछाने

रञ्जना बिसी, कैलाली । राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा० का सभापति रवि लामिछानेले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै फागुन २१ को...

धनगढीमा बालेनले सम्बोधन गरिरहँदा भिडले चस्मा खोल्न भनेपछि…

धनगढी- बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीमा परिवर्तन उद्घोष सभा गर्‍यो । सभालाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले...

बेथितिको सटर एकैपटक बन्द गराउने हो : लामिछाने

धनगढी​​​​​​​- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् ।...

धनगढीमा बालेनले भने– भोट माग्न आएको होइन, कामको लिष्ट दिनू, काम गर्ने हो

धनगढी। रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम माग्न नै आफूहरु धनगढीमा आइपुगेको बताएका छन् । धनगढीमा भएको सभामा सम्बोधन गर्दै...

सुदूरपश्चिमलाई खाडी पठाउने होइन, समृद्ध बनाउने संकल्प चाहिन्छ: केपी खनाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर-२ का उम्मेदवार एवं अभियन्ता केपी खनालले सुदूरपश्चिम प्रदेशको विकासका लागि...

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले...

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट

धनगढी- धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता...

लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने

धनगढी, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज...

धनगढीका अधिकांश विद्यालय बन्द

यशोदा शर्मा, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव धनगढीमा पनि परेको छ । बन्दको सम्भावित...

बाजे लोकेन्द्र बहादुर शाहको ईतिहास दोहो¥याउलान ‘मनु’ ?

धनगढी, ५ फागुन । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नर नारायण शाह ‘मनु’...

एफएनसीसीआईको पहलमा कैलालीमा शिशु स्याहार र प्राथमिक उपचार केन्द्र स्थापना

कैलाली- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)द्वारा सञ्चालित सशक्त महिला सम्वृद्ध नेपाल कार्यक्रमले गोदावरी–६, कैलालीमा रहेको ग्रीन होम प्रा.लिको परिसरमा शिशु...

सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना खटियो

कञ्चनपुर- आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।...

प्रतिनिधि सभा निर्वाचन : डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा

डोटी- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोटीमा तीनदलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। निर्वाचन नजिकिदै...

नेकपा उम्मेदवार नन्दबहादुर साउद को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

कैलाली- कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो...

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुला- नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार...

​ महाशिवरात्रिमा बेहडाबाबा मन्दिरमा ५१ लाख बत्ती प्रज्वलन गरिने

धनगढी । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित धार्मिक पर्यटकीयस्थल बेहडाबाबा मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य धार्मिक मेला आयोजना हुने भएको छ । सुदूरपश्चिमकै...

सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने

कैलाली । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३०...

दार्चुला प्रहरी हबल्दार हत्या घटनामा थप एक पक्राउ

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला- दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या...

‘कलुवापुरको त्यो मण्डप, जहाँ जात हार्‍यो मानवताले जित्यो’

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला- दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा...

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै

कञ्चनपुर।  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच...

बाजुराका १० मतदान स्थल अझै यातायातको पहुँचभन्दा बाहिर

बाजुरा- बाजुराका १० मतदान स्थल अझै पनि यातायातको पहुँचभन्दा बाहिर रहेका छन्। जिल्लामा रहेका ७७ मतदान स्थलमध्ये १० स्थानमा अझै...

कञ्चनपुर ३ मा सुक्खा बन्दरगाह र महाकाली कटान साझा एजेण्डा

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रायजसो रमेश लेखक नै उम्मेदवार हुने गरेका थिए । २०५६ देखि संसदीय यात्रामा...

खोज्नुहोस