प्रदेश-पालिका
बाजुरामा सवारी साधन सञ्चालनमा रोक
बाजुरा- बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ । आसन्न फागुन २१...
कैलाली र कञ्चनपुरमा बाख्रामा ‘पीपीआर’ रोगको सङ्क्रमण पुष्टि
काठमाण्डौ- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा ‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण...
बाजुराका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
बाजुरा। बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा रहेका ७७ स्थल र ११८ मतदान केन्द्र...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर- कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
कैलालीसँग जोडिएको नेपाल भारत-सीमा नाका बन्द
धनगढी- प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर कैलालीसँग जोडिएको नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र...
सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर पनि ‘स्टाण्ड बाई’
धनगढी । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमको चुनावी सुरक्षाबारे अनुगमन-निरीक्षण गरे । सो क्रममा उनले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग...
सुदूरपश्चिममा होलीः अनुहारमा रङ, मनमा अपनत्व र विपतमा सहारा
चाडपर्वहरू केवल तिथिमितिमा मनाइने परम्परा मात्र नभई समाजलाई जोड्ने, सम्बन्धहरूलाई बलियो बनाउने र सुख-दुःख साटासाट गर्ने माध्यम पनि हुन्। रङहरूको...
सुदूरपश्चिमबाट एक उपप्रधानसहित १४ पूर्वमन्त्री उम्मेदवार
धनगढी- सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना मन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री,...
रास्वपा छाडेका पूर्णबहादुर बुढा के भन्छन् ?
बाजुरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुरा जिल्ला सचिव पूर्णबहादुर बुढाले पार्टी परित्याग गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखैमा...
गृहमन्त्री अर्याल सुदूरपश्चिम आउँदै
अछाम । निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउने भएका छन् ।...
बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
बाजुरा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक...
कञ्चनपुर–१ मा दुई पूर्व मन्त्रीलाई कांग्रेस र रास्वपाको चुनौती
महेन्द्रनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । मौन अवधि सुरु हुन दुई दिन बाँकी रहँदा...
हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने...
बाजुरामा स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
बाजुरा- बाजुराका दुर्गम क्षेत्रका किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको पूर्व–उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र...
चुनाव आउँदा पनि रित्तै छ कञ्चनपुरको धारापानी, जनताले आश्वासन पनि सुन्न पाएनन्
कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै...
गगनको चुनावी मुकाम सर्लाही
सर्लाही — कांग्रेस सभापति गगन थापाको मुकाम पछिल्लो समय सर्लाही बनेको छ । अन्त कतै चुनावी सभालाई सम्बोधन गर्न...
कैलालीमा निर्वाचन सुरक्षा तयारी पूरा
कैलाली । कैलालीमा प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको जनाइएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाली सेना,...
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर, फागुन १४ गते । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको...
कञ्चनपुरमा घरमाथि रुख ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते
कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी...
गोटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालय छिट्टै सञ्चालन गरिने
कैलाली- सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने लक्ष्य राखिएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालन गर्ने...
कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा पुग्यो
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि...
भारतसँग जोडिएका सबै सीमा नाका बन्द हुने
कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द...
सुदूरपश्चिममा मत हाल्न भारतबाट फर्किंदै कामदार
धनगढी- ऐतिहासिक जेनजी आन्दोलनपछि हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मताधिकार प्रयोग गर्न परदेसिएका कामदार स्वदेश फर्किन थालेका छन् । पर्याप्त...
धनगढीमा नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
काठमाडौँ- नबिल बैंक र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन...
कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ शुभारम्भ
कैलाली। अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ...
सुदूरपश्चिममा डेङ्गुको कहर : तीन वर्षमा ७ हजारभन्दा बढी सङ्क्रमित
कैलाली- सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा...
‘गगन थापालाई १० हजार मतको अन्तरमा हराउँछु’
सर्लाही–४ अहिले निर्वाचनको केन्द्रमा छ। यहाँ तीनपटकसम्म सांसद जितेका अमरेशकुमार सिंह अहिले चौथो पटक प्रतिस्पर्धामा छन्। उनी कांग्रेसका सभापति...
कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार भट्टको चुनावी प्रतिबद्धता सार्वजनिक
धनगढी, फागुन ९ गते । नेकपा (एमाले) का उपमहासचिव तथा कैलालीको क्षेत्र नं. ४ का उम्मेदवार पूर्वमन्त्री लेखराज भट्टले बिहीबार...
