राजनीति
एमाले महाधिवेशन : सुरु भयो बन्दसत्र
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो ।...
गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ...
चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा...
म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ :ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको...
एमाले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत
काठ्माण्डौ – नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको परामर्शका...
डोटीबाट प्रतिनिधि सभाको निर्वाचनका लागि बिष्टको नाम सिफारिस
धनगढी, मंसिर । नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ गोरख बहादुर बिष्ट (आनन्द) को नाम सिफारिस...
राप्रपाले भन्यो- राजसंस्था पुनर्स्थापना जनमत संग्रहबाट होइन, सहमतिबाट हुनुपर्छ
काठमाडैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै आज समापन भएको छ । समसामयिक राजनीतिक...
एमाले सचिवालय बैठक बस्दै
काठमाडौ २६ मंसिर । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे...
जेन-जीसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन
काठमाडौँ — जेन–जीसँग बुधबार भएको सम्झौतालाई सरकारले बिहीबार मन्त्रिपरिषद्बाट अनुमोदन गरेको छ । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता...
भिजिट भिसा प्रकरण : निवर्तमान गृहमन्त्री लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले भिजिट...
जेनजी–सरकारबीच भएको सम्झौता ‘कलाविहीन नाटक’ : ओली
काठमाण्डाै- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन्...
डडेल्धुराबाट चुनाव लड्न देउवाको एकल नाम सिफारिस
डडेल्धुरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएको छ । नेपाली कांग्रेस...
मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले : पूर्वप्रधानमन्त्री ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् । सर्वोच्च...
मेरो घरमा नोट जलेको होइन -आरजु देउवाको दाबी
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा...
बैतडी कांग्रेसबाट क्यान अध्यक्ष चन्द सिफारिस
बैतडी । नेपाल क्रिकेट संघ (क्यान) चतुर बहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडी...
संस्थापन र इतरपक्ष आ-आफ्नो प्यानल बनाउने गृहकार्यमा व्यस्त
काठमाडौँ — एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा...
जेन–जी र सरकारबिच १० बुँदे सम्झौता
काठमाडौं २५ मंसिर । ६ महिनाभित्र निर्वाचन गराउने मुख्य कार्यादेशसहित गठित अन्तरिम सरकारले संविधान संशोधनसम्मका दीर्घकालीन महत्वका विषयसमेत समेटेर...
ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन्...
कैलाली-४ मा कांग्रेसबाट ७ जना सिफारिस
कैलाली । कैलाली-४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । फागुन २१ गते...
कांग्रेसमा कैलाली–५ बाट आरजुसहित चार जनाको नाम सिफारिस
कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेस नेता आरजु राणा देउवासहित चार जनाको नाम क्षेत्रीय कमिटीले जिल्लामा सिफारिस गरेको...
अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै छैन : हर्क साम्पाङ
काठमाडौं : श्रम सांस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा...
सिंहदरबारमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग दुर्गा प्रसाईंको वार्ता
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता शुरु भएको छ...
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार बिहान प्रदेश प्रमुख...
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि...
सभापतिमा उम्मेदवारी दिन्छु : महामन्त्री थापा
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । नेपाल प्रेस...
दल–सरकार–सुरक्षा निकाय र आयोगबिच चुनावी तयारीबारे छलफल
काठमाडौं २० मंसिर । प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे राजनीतिक...
मधेशमा कांग्रेस नेतृत्वको सरकार, यादव बने मुख्यमन्त्री
काठमाडौं २० मंसिर । संघीय संरचना कार्यान्वयनमा आएको नौ वर्षमा कांग्रेसले मधेश प्रदेशमा पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ ।...
जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ। एमाले अध्यक्ष ओली अहिले...
