राजनीति

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १:००...

एमाले पार्टी नेतृत्वमा केपी शर्मा ओली को ‘ह्याट्रिक’

काठमाडौँ — केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । काठमाडौंमा भएको ११ औं महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई...

रास्वपा सभापति रवि लामिछाने आज छुट्दै

काठमाडौं ।  बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आठ महिनादेखि थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने शुक्रबार रिहा हुँदै छन् ।...

एमालेमा सुदूरपश्चिमबाट एक पदाधिकारी सहित २७ केन्द्रीय सदस्य निर्वाचित

धनगढी, ३ पुस । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशबाट १ पदाधिकारीसहित २७ केन्द्रित सदस्य निर्वाचित भएका छन्...

एमालेमा ओली निर्विकल्प, तेस्रो पटक निर्वाचित

काठमाडौँ,३ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका छन् । ओली...

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ,३ पुस। उच्च अदालत, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको छ । उच्च...

आफूमाथि जाली मुद्दा लगाए देश ठप्प पार्ने ओलीको चेतावनी

काठमाडौं, ३ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाए देश ठप्प पार्ने चेतावनी दिएका   छन्...

नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट निर्वाचित

काठमाण्डौं, ३ पुस । नेकपा (एमाले) को ११औ राष्ट्रिय महाधिवेशनबाट लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित भएका छन् । सर्बाधिक...

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसले दायर गरेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत...

मेसिनले दिएन साथ, आज मतदान : एमाले महाधिवेशन

काठमाडौं ।  एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको मतदान प्रक्रिया बुधबार बिहान ८ बजेबाट मात्र हुने भएको छ ।...

शेखर-देउवा भेट : क्रियाशील फारम विवाद र कारबाही फुकुवाबारे छलफल

काठ्माण्डौ- आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ। क्रियाशील वितरण समितिले नम्बर बिनाका फारम...

कैलालीबाट एमालेका एक पदाधिकारीसहित ९ नेता चुनावी मैदानमा

कैलाली । भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ जना नेता चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको...

ओलीको निर्णयप्रति प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’

काठमाडौं । एमालेको ११ औं महाधिवेशनका प्रतिस्पर्धात्मक हुने भएपछि अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरूको प्यानल बनाउन केही...

भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिए म्याग्दीका सीडीओ, बोलाइयो गृह मन्त्रालयमा

काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी भिजिट भिसा प्रकरणको अनुसन्धानमा तानिएका छन् । भिजिट भिसा प्रकरणको अनुसन्धानमा...

एमाले अध्यक्षमा ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता

काठ्माण्डौ- नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा...

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार

काठमाडौं । नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता...

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा सुनवाइ आज

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि विशेष अदालतका न्यायाधीश नारायणप्रसाद...

कैलालीमा १२८ क्यूफिट अवैध सालको चिरान काठ बरामद

धनगढी । कैलालीको चुरे गाउँपालिका–५ स्थित मौरी गाउँको बाँसपानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८...

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – कांग्रेस नेता एवम् निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । चालिसेले काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा...

एमाले महाधिवेशन : सुरु भयो बन्दसत्र

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो ।...

गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेन-जी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ...

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्। ७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा...

म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ :ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको...

एमाले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत

 काठ्माण्डौ – नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको परामर्शका...

डोटीबाट प्रतिनिधि सभाको निर्वाचनका लागि बिष्टको नाम सिफारिस

धनगढी, मंसिर । नेपाली काँग्रेस डोटीले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ गोरख बहादुर बिष्ट (आनन्द) को नाम सिफारिस...

राप्रपाले भन्यो- राजसंस्था पुनर्स्थापना जनमत संग्रहबाट होइन, सहमतिबाट हुनुपर्छ

काठमाडैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै आज समापन भएको छ । समसामयिक राजनीतिक...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौ २६ मंसिर । महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे...

जेन-जीसँगको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन

काठमाडौँ — जेन–जीसँग बुधबार भएको सम्झौतालाई सरकारले बिहीबार मन्त्रिपरिषद्बाट अनुमोदन गरेको छ । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता...

खोज्नुहोस