एमालेमा ओली निर्विकल्प, तेस्रो पटक निर्वाचित
काठमाडौँ,३ पुष ।
नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका छन् । ओली १६६४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
ओलीलाई अध्यक्ष पदमा प्यानल सहित टक्कर दिएका ईश्वर पोखरेलले ५६३ मत पाए ।
ओली प्यानलका अधिकांश उम्मेदवार निर्वाचित हुदा पोखरेल प्यानलका गोकर्णराज बिष्टले उपाध्यक्ष र योगेश भट्टराईले उपमहासचिवमा बाजी मारे ।
निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन्
यस्तो छ, विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः
