कला / मनोरन्जन

फिल्म ‘परान’ को कमाइ नाघ्यो १४ करोड

काठ्माण्डौँ- नीर शाह अभिनीत फिल्म ‘परान’ ले बक्स अफिसमा १४ करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार...

८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा आज सम्पन्न हुदै

कोलोराडो, (अमेरिका), २३ नोभेम्बर । ८ औं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ आज अमेरिकाको कोलोराडो राज्यको बोल्डर...

‘जेरी अन टप’ को कमाइ १२ करोड

काठमाडौं । अनमोल केसी स्टार र फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले...

मनिषको पहिलो गीत ‘बन्दीपुर बजारमा’ सार्वजनिक

कोलोराडो, १५ नोभेम्बर । गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारमा’ बोलको गीतको म्युजिक भिडिओ शनिवार अमेरिकाको कोलोराडोमा सार्वजनिक गरिएको छ...

पारिवारिक कथावस्तुमा फिल्म ‘हर्ष’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं । एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को ट्रेलर युट्यूबमा सार्वजनिक भएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा...

‘जेरी अन टप’ बन्यो १० करोड कमाउने अनमोल केसीको पहिलो फिल्म

काठमाडौं । ‘जेरी अन टप’ १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ । फिल्मले...

विष्णु भट्टको स्वर र उमेश कठायतको शब्द रचनामा रहेको ‘तानी लान्छु ओय झुम्की’गीत ६ वर्षपछि चर्चामा

काठमाडौँ । अहिले टिकटकमा ‘तानी लान्छु ओय झुम्की’ बोलको देउडा गीत चर्चित बनेको छ। गीतलाई मोर्डन शैलीको देउडा गीत भनिएको...

‘भ्वाइस’ को सातौं सिजनमा हेर्न पाइने नयाँ नियम ‘सुपर-ब्लक’ के हो ?

काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजन आज शुक्रबारदेखि प्रसारण सुरु हुँदैछ । हरेक नयाँ सिजन...

अशोक दर्जी अभिनित ‘मनबिनाको धन’को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सडकको...

‘भ्वाइस अफ नेपाल’ मा फर्किए प्रमोद खरेल, सातौं सिजन शुक्रबारदेखि सुरू हुने

काठ्माण्डौ- गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ। शोले प्रोमो सार्वजनिक गर्दै कात्तिक...

कैलालीमा पौडी खेल्न गएकी ३ बालिकाको मृत्यु

कैलाली: कैलालीको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा...

शाहरुख खान अरबपति क्लबमा प्रवेश

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान पहिलो पटक अरबपति क्लबमा प्रवेश गरेका छन् । आर्थिक प्रतिष्ठित सूची हुरुन रिच...

के विवाहपछि संगीत छोड्दै छिन् टेलर स्विफ्ट ?

एजेन्सी । टेलर स्विफ्टले विवाहपछि संगीत नगर्ने हल्लालाई अस्वीकार गरेकी छन्। अमेरिकी पप स्टार टेलर स्विफ्टले बीबीसी रेडियो–२का स्कट...

थारु समुदायको मादल बनाउने सीप ओझेलमा

कञ्चनपुरः दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता...

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३९ को मृत्यु, ८५ घाइते

काठमाडौँ- भारतको तमिलनाडु राज्यस्थित करूरमा अभिनेता हुँदै नेता बनेका विजयको र्‍यालीमा मच्चिएको भगदडमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ। त्यस्तै...

सविन र अनुले गरे बिहे

काठमाडौं ।  अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बैवाहिक सम्बन्धमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सबिन...

‘मन बिनाको धन’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा...

दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक

दसैंको आगमनसँगै नयाँ दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको छ। यस गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत...

अनमोल स्टारर ‘जेरी अन टप’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जेरी अन टप’को गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको हो...

कस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर ?

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्मको ट्रेलरले फिल्मको...

कानुनी लफडामा फस्यो कपिल शर्माको शो

एजेन्सी । प्रोड्युसर फिरोज नाडियाडवालाले नेटफ्लिक्सलाई ‘हेरा फेरी’ फ्रेन्चाइजको बाबुराव गणपत राव आप्टेको भूमिकाबारे कानुनी नोटिस पठाए। प्रोड्युसर फिरोज नाडियाडवालाले...

रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ ट्रेलर

काठमाडौं । दशैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो...

नरेन्द्र मोदी जीवनकथामा आधारित बायोपिक फिल्म बन्दै

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्म...

आजदेखि खुले सिनेमा हल

काठ्माण्डौँ – जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका...

विष्णु माझीको दसैँ गीत ‘परदेशी मेरो परदेशी’ पुन: सार्वजनिक

काठमाडौं । चर्चित लोकदोहोरी गायिका विष्णु माझीले दशैंको गीत सार्वजनिक गरेकी छन् । तीजको बहुचर्चित गीत ‘आइन आमा यो...

नेपालीलाई जुरुक्क उठाउने कर्णालीको गीत

प्रकृति भुवन । गीत मनोरञ्जनको साधन मात्र होईन, यो त परिवर्तनको स्रोत पनि हो । जसले मानिसको चेतना, सोच...

‘सैयारा’ को सफलतापछि अभिनेत्री अनित पड्डा नेपालमा, साथीसँग रमाउँदै

काठ्माण्डौँ । सुपरहिट भारतीय फिल्म ‘सैयारा’ बाट निकै चर्चामा रहेकी अभिनेत्री अनित पड्डा नेपाल आएकी छन्। उनी र अभिनेत्री ल्हाक्यिलाको काठमाडौं...

सलिनसँग अफेयरको चर्चाबारे नम्रता : नखाएको विष लाग्यो

काठमाडौं । ३ भदौको राती पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई एयरपोर्टमा रिसिभ गर्न अभिनेता सलिनमान बनिया पुगेपछि यो कुराले केही समय...

खोज्नुहोस