प्रवास

Bal Joshi Makes History Running a Marathon in Daura Suruwal in Antarctica

Denver, 1  Feb Nepali-American runner Bal Joshi has made history by completing a marathon in Antarctica while wearing the...

यूएईले दियो २ सय ७६ नेपालीलाई आममाफी

एजेन्सी- ​​संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपालीलाई आममाफी दिएको छ ।​​​​ ५४औं राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा यूएईले नेपाली बन्दीलाई आममाफी दिएको...

सुदूरपश्चिम समाज न्यूयोर्कको अध्यक्षमा ओझा चयन

न्यूयोर्क(अमेरिका), १८ माघ । अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको अध्यक्षमा नवीन ओझा सर्वसम्मत रुपमा निर्वाचित...

अन्टार्टिकाको म्याराथनमा नेपाली पोशाकमा दौडिएर जोशीले कायम गरे किर्तिमान

केपटाउन(अफ्रिका), ३१ जनवरी । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले शनिवार अन्टार्टिकामा नेपाली पोशाकमा म्याराथन पुरा गरेका छन् ।...

अमेरिकामा ख्याति कमाएका भूगोलवीद प्रा.डा. तुलसी जोशीको निधन

धनगढी, १७ माघ । अमेरिकामा ख्याति कमाएका सुदूरपश्चिमका भूगोलवीद प्रा.डा. तुलसी जोशीको निधन भएको छ । जोशीकी पत्नी मार्लिनले...

नेपाली राजनीतिमा “विदेशी दलाल” को हाउगुजी

टीका पौडेल । नेपाली राजनीति लामो समयदेखि संक्रमण, प्रयोग र संघर्षको चरणबाट गुज्रँदै आएको छ। निरंकुश राजतन्त्र, पञ्चायती व्यवस्था,...

गायक प्रविण भट्टराईको तेस्रो गीत ‘खुशी म हुन्छु’ बजारमा

क्यालिफोर्निया, ५ माघ । गायक प्रविण भट्टराईले आफ्नो तेस्रो गीत ‘खुशी म हुन्छु’ सार्वजनिक गरेका छन् । ‘आमालाई नभन्नु’...

बाल जोशीः परोपकारी धावक

संसारका सबै मान्छे दौडमा छन् । कोही नामका लागि । कोही पैसाका लागि । कसैलाई अरुको अरुको किर्तिमान भंग...

विश्वको ध्यान तानेको भिक्षुहरुको पैदल यात्रा र अलोका

भुवन जोशी । अनवरत हिडिरहेका भिक्षु । तिनलाई पछ्याईरहेको एउटा कुकुर । त्यो दृष्य, जसले यतिबेला विश्वको ध्यान तानेको...

ललितपुर र अमेरिकाको ब्रुमफिल्ड नगरबीच भगिनी सम्बन्ध कायम

कोलोराडो, २९ पुष । ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो राज्यको ब्रुमफिल्ड नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमवार...

मृगौला प्रत्यारोपणका लागि शेर्पालाई १५ लाख ९० हजार सहयोग

काठमाण्डौं, २६ पुस । आफ्नो पुख्र्यौली थलोको विकास, समृद्धि र सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएका अमेरिकाको कोलोराडोमा बस्दै आएका...

Bal Joshi : The Running Monk

Dirgha Raj Upadhyay in Texas Everyone in the world is running some kind of race. Some chase recognition. Some...

Nepali-Born Runner Bal Joshi to Participate in World Marathon Challenge

Dallas, USA — Nepali-born runner Bal Joshi, who currently lives in the United States, is set to participate in...

सात महादेश, सात दिने वर्ल्ड म्याराथन च्यालेञ्जमा दौडिदै जोशी

ड्यालस (अमेरिका), २५ पुस । सात महादेशमा सातदिनसम्म लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी...

Dallas Runs for Autistic Children

Dallas (Texas), 3 January People who run every day, people who run once in a while, and even those...

अटिष्टिक बालबालिकाका लागि दौडियो ड्यालस

ड्यालस,टेक्सास, ३ जनवरी । सधै दौडिने र कहिलेकाही दौडिनेहरु शनिवार युलेसको एकै ठाउँमा दौडिए । त्यो दौडमा कहिल्यै नदौडिनेहरु...

नेपालको संसदमा समानुपातिक कति सार्थक र कति यथार्थ ?

टीका पौडेल नेपालको संसदमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधान निर्माणको एक महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा स्थापित भएको छ । यो...

गायिका सम्झना पाण्डेको ‘तिम्रो बारे’ गीतको म्युजिक भिडियो सार्वजनिक

कोलोराडो, १ जनवरी । गायिका सम्झना पाण्डेको ‘तिम्रो बारे’ गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ । अमेरिकाको कोलोराडोमा...

डेढ महिनाको अन्तरालमा मनिषको दोस्रो गीत ‘को हौ तिमी’ बजारमा

कोलोराडो, १ जनवरी । डेढ महिनाको अन्तरालमा गायक मनिष विश्वकर्माको दोस्रो गीत बजारमा आएको छ । ‘बन्दीपुर बजारमा’ बोलको...

ग्रेटर सार्लोट नेप्लिज एशोसियसनको अध्यक्षमा खनाल निर्वाचित

नर्थ क्यारिलोना, ३० डिसेम्बर ग्रेटर सार्लोट नेप्लिज एशोसियसन(जीसीएनए) नर्थ क्यारिलोनाको अध्यक्ष पदमा परमानन्द खनाल निर्विरोध निर्वाचित भएका  छन् ।...

खालिदाको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् ...

अमेरिकामा विरामीलाई पुनर्जीवन दिईरहेकी डा. शारदा 

भनिन्छ, सपना होईन्, रणनीति बदल्ने मान्छेहरु लक्ष्य प्राप्त गर्छन् । त्यसको उदाहरण हुन्, डा.शारदा काफ्ले त्रिपाठी । सपना डाक्टर...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्य समिति चयन

नैरोबी(केन्या), २३ डिसेम्बर । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद केन्याको सातौ राष्ट्रिय महाधिबेसनबाट यज्ञमणी (भरत) रेग्मीको नेतृत्वमा नयाँ...

जनसम्पर्क समिति क्यालिफोर्नियाको सभापतिमा लामिछाने निर्वाचित

क्यालिफोर्निया, २१ डिसेम्बर । नेपाली जन सम्पर्क समिति क्यालिफोर्नियाको सभापतिमा रामचन्द्र लामिछाने निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न...

जनसम्पर्क समिति कोलोराडोका सभापतिमा भण्डारी निर्वाचित

कोलोराडो, २१ डिसेम्बर । नेपाली जन सम्पर्क समिति कोलोराडोको सभापतिमा गणेश भण्डारी पुनः निर्वाचित भएका छन् । शनिवार सम्पन्न...

जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरको सभापतिमा खत्री निर्वाचित

ड्यालस, २१ डिसेम्बर । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको ड्यालस फोर्टवर्थ च्याप्टर (डिएफडब्लु)को अध्यक्षमा उज्जल खत्री निर्विरोध निर्वाचित भएका...

अश्वत्थामा हतोहत :

चीरहरणको वीष पिएर द्रोपदीहरु बाँच्न विवश छन्, हरेक युगमा व्यभिचारी शासकका अघिल्तिर निरीह छन्, युधिष्ठिर द्रोर्णाचार्य र भिष्मपितामहहरु मौन...

अफ्रिकाका एनआरएन नेतृत्वसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाइजेरिया, १३ डिसेम्बर एनआरएनए एकताको खुशीको सन्देश बाडन एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरुसंग आज जुम मार्फत...

खोज्नुहोस