‘आजाउ माया करु’ गीतको म्युजिक भिडियो सार्वजनिक
पश्चिम टुडे, धनगढी २९ चैत । ‘आजाउ माया करु’ गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको छ ।
.jpg)
सेविल ईन्टरटेनमेन्ट नामको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा आर.के थारु र जलजला परियारको स्वर रहेको छ भने म्युजिक भिडियोमा अजय राना र स्मिता पच्छलडङ्ग्याले अभिनय गरेका छन् ।
प्रदिप थारुले निर्देशित गरेको म्युजिक भिडियो नेपालको सुन्दर पर्यटकीय स्थल मनाङ जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।
