नेपाल र अमेरिका अभ्यास खेल खेल्दै

द एभरेष्ट पोष्ट
२७ पुष २०८२ ११:५४
नेपाल र अमेरिका अभ्यास खेल खेल्दै

आईसीसी महिला टी– २० विश्वकप ग्लोबल छनोट अघि तयारी स्वरुप नेपाल र संयुक्त राज्य अमेरिका (यूएसए) अभ्यास खेल खेल्दै छन्।

नेपाल क्रीकेट संघ (क्यान)को अनुसार आजको खेल मूलपानीको माथिल्लो मैदानमा दिउँसो १ बजेबाट सुरु हुँदैछ। काठमाडौँमै आगामी पुस ३० गतेदेखि विश्वकप टी– २० ग्लोबल छनोट हुँदैछ।

सो छनोट खेलमा कूल १० टोलीले प्रतिस्पर्धा जनाउँदै छन्। छनोटमा शीर्ष ४ मा पर्ने टोली यही वर्ष हुने महिला टी– २० विश्वकपमा सहभागीता जनाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस