लगातार ४ हारपछि जनकपुरको पहिलो जित

द एभरेष्ट पोष्ट
१७ मंसिर २०८२ १५:०६
लगातार ४ हारपछि जनकपुरको पहिलो जित

काठ्माण्डौ- हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगबलार भएको खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो।

चितवनले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस