जेनजीबाट घरमै कुटिए देउवा दम्पती

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १५:३९
जेनजीबाट घरमै कुटिए देउवा दम्पती

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस