रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर, ६५ लाख संकलन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध ह गरिएको हस्ताक्षर ३४ हजार पुगेको हो। हस्ताक्षर अझै जारी छ। हालसम्म हस्ताक्षर अभियान अन्तर्गत ६५ लाख सहयोग संकलन भएको छ।