एनपीएल : दिलीपनाथ लुम्बिनी लायन्समा आवद्ध

द एभरेष्ट पोष्ट
२५ साउन २०८२ १६:४८
एनपीएल : दिलीपनाथ लुम्बिनी लायन्समा आवद्ध

काठमाडौं : पुलिसका विकेटकिपर दिलिप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा आबद्ध भएका छन्।

उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आबद्ध भएका हुन्। उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस