नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए: ज्ञानेन्द्र शाही

द एभरेष्ट पोष्ट
१९ असार २०८२ १२:५८
नेताको खल्तीको उम्मेदवारलाई  जनताले पत्याउने दिन गए: ज्ञानेन्द्र शाही

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अबका उम्मेदवार नेताको खल्तीबाट नभई जनताको मनबाट छानिनु पर्ने बताएका छन्। नेताको खल्तीको उम्मेदवारलाई पत्याउने दिन गएको भन्दै उम्मेदवार जनताको मन बाट छानिनु पर्ने धारणा राखेका छन्।
‘चुनावमा उम्मेदवार जनताको मन बाट छानिनु पर्छ कुनै नेताको खल्ती बाट होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेताको खल्तीको उम्मेदवारलाई जनताले पत्याउने दिन गए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस