सकियो रवि लामिछाने र मेयर बालेनबीचको वार्ता

द एभरेष्ट पोष्ट
१० पुष २०८२ १५:३०
सकियो रवि लामिछाने र मेयर बालेनबीचको वार्ता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको वार्ता सकिएको छ ।

ललितपुरको ज्वागलस्थित मेयर बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वान टु वान वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस