मधेस प्रदेश सरकार गठनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

द एभरेष्ट पोष्ट
२६ कार्तिक २०८२ ११:१४
मधेस प्रदेश सरकार गठनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।

सरकार गठनको आह्वान नै नगरी होटलमा मुख्यमन्त्रीको शपथ गराएपछि त्यसविरुद्ध रकी प्रसाद साहसमेतले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयसमेतलाई विपक्षी बनाएर रिट तयार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस