टप न्यूज

धनगढीमा बढ्दो विद्युत अवरोधले जनजीवन प्रभावित

धनगढी :  चर्को गर्मीका बीच धनगढीमा दैनिकजसो हुने विद्युत अवरोधले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ। स्थानीयवासीका अनुसार पछिल्लो...

एसियन गेम्स क्वालिफायरमा नेपाल र चीन खेल्दै

काठमाण्डु – एसियन गेम्स महिला छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो खेलमा बुधबार चीनसँग प्रतिस्पर्धा गर्दै छ। मलेसियाको...

सुदूरपश्चिम प्रदेशसभामा दुई महत्त्वपूर्ण विधेयक पेस

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा...

यार्सागुम्बा सङ्कलन गर्न दार्चुलामा १३८ जनाले लिए अनुमति

दार्चुला : दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र ९पूर्जी० लिएका छन् । अपिनाम्पा...

शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नाममा जारी पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ। उक्त...

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

कोलोराडो, २३ मे ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिवार सुरु भएको छ...

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।...

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी परिचालन

धनगढीः बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत लाम्पाटामा सीमा विवादका कारण कुटपिटको घटना भएपछि त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनापछि क्षेत्रको...

सीमान्तकृत विद्यार्थीलाई उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न छात्रवृत्ति कार्यक्रम

कञ्चनपुर: आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुनसक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकाले यस...

भारतीय गृहमन्त्रीले पशुपतिमा चढाए ४० किलो चन्दन

काठमाडौं : भारतीय गृहमन्त्री अमित साहले पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधनाका लागि ४० किलो चन्दन अर्पण गरेका छन्।  भारतीय गृहमन्त्रीले...

ग्रेटर कोपेनहेगनको हाउजिङ मार्केट जोखिम उन्मुख: डेनमार्क नेशनल बैंक

कृष्ण धानुक । डेनमार्क नेशनल बैंक डेनमार्कको केन्द्रीय बैंक हो। जसले देशको मौद्रिक नीति तर्जुमा गर्नुका साथै समय र...

संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले

काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली बमोजिम प्रश्नोत्तरका लागि प्रतिनिधिसभा बैठकमा उपस्थित हुन गरेको आग्रह प्रधानमन्त्री बालेन शाहले इन्कार गरिदिएका...

आजको मौसमः पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि

काठमाडौं । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास...

कांग्रेस तत्काल फुट्दैन, गगन थापाले सबैलाई समेट्नुपर्छः प्रदेश सभापति बलायर

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेस तत्काल फुट्ने सम्भावना नरहेको बताएका छन् । पार्टीको वृहत्...

सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा चौबिस अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्ने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले १० महिनासम्म खर्च गरेकोभन्दा दोब्बर बढी बजेट अझै खर्च गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०८२/८३...

सुदूरपश्चिममा एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना, १४ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको वैशाख महिनाको विवरण अनुसार एक महिनाको अवधिमा १९३ सवारी दुर्घटना भएका छन्। जसमा १४ जनाको...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

काठमाडौंः प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन...

मुख्यमन्त्री शाह र स्विस राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेट भएको छ। मंगलबार मुख्यमन्त्री तथा...

सातवटै प्रदेशका सरकार फेर्ने कसरतमा कांग्रेस–एमाले, उच्चस्तरीय संवादको तयारी

कैलाली । बजेट निर्माणमा लाग्नुपर्ने बेला सातै प्रदेशमा सरकार हेरफेर गर्ने गरी कांग्रेस-एमाले गठबन्धनले तयारी गरिरहेका छन् । एमाले अध्यक्ष...

ठगी मुद्दामा पूर्वमन्त्री रामेश्वर चौधरी १० लाख धरौटीमा रिहा

धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्व कृषि मन्त्री रामेश्वर चौधरी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। किसानलाई पावर टिलर उपलब्ध...

विपद्का बेला दीर्घरोगीलाई निरन्तर सेवा दिन ‘पेन डी प्याकेज’ लागू गरिँदै

टीकापुर (कैलाली): कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को  अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम (पेन डी)लाई आफ्नो नीति...

सहकारी पीडितको बचत फिर्ता सुरु

काठमाडाैं । समस्याग्रस्त सहकारीका पीडितले आफ्नो बचत फिर्ता पाउन थालेका छन् । सोमबारदेखि सरकारले समस्याग्रस्त २२ सहकारीका बचतकर्ताको रकम फिर्ता दिन...

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन संघर्षरत नेपाललाई एपीजीको कडा चेतावनी

काठमाडौँ — सम्पत्ति शुद्धीकरणविरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक समूह (एपीजी) ले...

सुदूरपश्चिम सरकारले बनायो आयोजना छान्ने मापदण्ड

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आयोजना छनोटका लागि मापदण्ड बनाएको छ । ‘सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड २०८३’ तयार...

काँग्रेस देउवा समूहको सुदूरपश्चिममा प्रदेशस्तरीय भेला जेठ १० गते धनगढीमा

काठमाडौं, ४ जेठ  /  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ । उक्त...

कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटे

कञ्चनपुरः कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । मनसुनजन्य विपत्को उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वसावधानी अपनाउनका लागि पूर्वतयारी थालिएको यहाँका...

स्कटल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित हात...

खोज्नुहोस