टप न्यूज

राष्ट्रिय सभामा अध्यादेशबारे दलहरू विभाजित

काठमाडाैं ।  सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन् । कांग्रेस र नेकपाले चार–चार...

नेपालले स्कटल्याण्डसँग आज खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने...

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ अन्तर्गत आज दोस्रो...

अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडो, अमेरिका अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४...

भारी संख्यामा कर्मचारी दरबन्दी कटौती हुने

काठमाडौं । सरकारले ४ वटा मन्त्रालय खारेज तथा एकआपसमा गाभ्दै २१ बाट १७ मन्त्रालय बनाएसँगै तीनवटै सरकारमा रहेका कर्मचारी दरबन्दीमा...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पुरा

कोलोराडो, १६ मे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो...

अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने

कैलाली: कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने भएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार एक कार्यक्रमका बीच...

प्रदेशको समृद्धिकालागि धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु,

कैलाली ।  सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ को औपचारिक सुरुवात भएको छ । प्रदेशको विकास, नीतिगत सुधार...

अत्तरियामा कोल्ड स्टोर अलपत्र

अत्तरिया: निर्माण सुरु भएको २०७४ सालदेखि अलपत्र अवस्थामा रहेको अत्तरियाको कृषि उपज थोक बजारमा निर्माणाधीन कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण...

यो वर्षको मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने आंकलन, कुन प्रदेशमा कति जोखिम ?

काठमाडौं ।  सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख भन्दा बढी जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।...

४ कारण देखाउँदै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिएका छन्...

विरोधबीच नीति तथा कार्यक्रम पारित

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल चल्दा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी...

एरिष्टो एसईई आइडल पाँचौँ संस्करणको फाइनल जेठ ७ धनगढीमा हुँदै

धनगढी- प्रभात मिडिया नेटवर्कको आयोजनामा ‘एरिष्टो एसईई आइडल’को पाँचौँ संस्करण जेठ ७ गते धनगढीमा हुँने भएको छ । आयोजकले...

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं ।  सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ...

बिहीबार १०.०७ अंकले घट्यो नेप्से

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ बिन्दुमा...

कृषि समितिद्वारा सात सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विभिन्न विषयगत क्षेत्रको अध्ययन तथा प्रतिवेदन तयारीका लागि सात सदस्यीय...

७ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहनु र कर्जा प्रवाह न्यून...

सरकारको नीति तथा कार्यक्रममा भदौं २३ छ, २४ छैन : सांसद कँडेल

काठमाडौं :  प्रतिनिधिसभाका सांसद पुष्पराज कँडेलले सरकारको नीति तथा कार्यक्रमले देश कुन दिशामा जाने भनेर केहि पनि बोल्न नसकेको...

मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायी आन्दोलित

काठमाडौं : विभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले सरकारी निकायमा धर्ना दिएका छन् । अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्यमा परेको...

सुकुम्बासी बस्ती हटाउने तयारीविरुद्ध महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर । सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी तथा...

ज्ञानेन्द्र शाहीले खोजे गृहमन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सुकुम्वासी समस्या र यसक्रममा भएका घटनाको जवाफदेहिताका...

लालपुर्जा नपाउन्जेल सुकुम्वासीलाई मासिक १५ हजार रुपैयाँ भाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले ‘वास्तविक’ सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका निम्ति मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध...

नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न विश्व बैंकको चासो

काठमाडौं : विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार...

राज्य व्यवस्था समितिले सुकुम्बासी राखिएको ‘होल्डिङ सेन्टर’ अनुगमन गर्ने

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’ को...

नवनियुक्त सचिव अधिकारीद्वारा पदभार ग्रहण

संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग...

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

 प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा देखाएको एकपछि अर्को अस्वाभाविक कार्यशैलीप्रति चौतर्फी आलोचना भइरहेको छ । लोकतन्त्रमा संसद्प्रति प्रधानमन्त्री उत्तरदायी...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको...

खोज्नुहोस