टप न्यूज
आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना
काठमाण्डौ। यसपाली देशमा मनसुन भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधवारदेखि देशभर वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन्...
धनगढीमा १० वर्षीय बालकको ह’त्या : अनुसन्धानका लागि ४ जना पक्राउ, कानको मुन्द्रा लुटिएको आशंका
धनगढी- धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका...
५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा नवयुवाको अवरोध : न्यायाधीश पौडेल
काठमाण्डौ- सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा नवयुवाको आन्दोलनले चुनौती...
बर्डफ्लु भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया सुरु
काठमाण्डौ- बर्डफ्लुको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम सुरु गरेको छ । ११ वटा जिल्लाको...
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने : मुख्यमन्त्री शाह
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन्।...
मेयर शाही र निमित्त मेसु यादवबीचको विवाद मिल्यो
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही र लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवबीच देखिएको विवाद आपसी...
मदन भण्डारीको जन्मजयन्तीमा एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल
काठ्माण्डौ- जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। कार्यक्रमको...
५१औँ दिनमा ‘लालीबजार’, कति कमायो ?
काठमाडौं । चलचित्र ‘लालिबजार’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले आज (शनिबार) प्रदर्शनको...
साउदीसँग नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न अनुरोध
नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग औपचारिक...
रास्वपा महाधिवेशनमा गएका उपाध्यक्ष गिरीसँग नेकपाले माग्यो स्पष्टीकरण
कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ। नेकपाले उनलाई २४ घण्टाभित्र लिखित...
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
कैलाली । टीकापुर नगरपालिकाको सामी कार्यक्रमले यहाँका महिलालाई वित्तीय साक्षरता कक्षा दिएपछि सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् ।...
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
टीकापुर। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमणमा परेको जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको...
अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना
काठमाण्डौ – अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...
अठासीमध्ये पचासी पालिकाको बजेट सार्वजनिक
कैलाली। सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका छन् । बजेट प्रस्तुत नगर्नेमा कैलालीका दुई र अछामको...
धनगढीमा पानी सङ्कट बढ्दै
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी सङ्कट बढ्दै गएको छ । सुक्खायाम लम्बिँदा र जलभण्डार क्षेत्र चुरे दोहनका कारण पानी...
रास्वपा सुदूरपश्चिम भूगोलबाट निर्वाचित ५ जना यी हुन्
धनगढी, १२ असार / रास्वपाको केन्द्रीय सदस्यमा भूगोलतर्फ सुदूरपश्चिम प्रदेशबाट ५ जना निर्वाचित भएका छन । बिहिबार साँभ सम्पन्न मत...
सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथि छलफल अझै सुरु हुन सकेन
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरूले तीव्र...
अब ट्राफिक नियम तोड्नेलाई १ लाखसम्म जरिवाना
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन कडा कानुनी व्यवस्था ल्याउने तयारी गरेको...
मझगाउँ विमानस्थल निर्माणः ७५ प्रतिशत काम सकियो
महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ सालमा ठेक्का सम्झौता...
कक्षा १२ को उत्तरपुस्तिका र डेटा प्रमाणीकरण गर्न समिति गठन
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे । विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले...
विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा, कारण देखाउ आदेश जारी
काठ्माण्डौ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सर्वोच्च अदालतले तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चले बिहीबार कारण देखाउ आदेश...
कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट छ, कुनै हतार गरिएको होइन : शिक्षामन्त्री
काठ्माण्डौ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाप्रति सरकार स्पष्ट र विश्वस्त रहेको बताएका छन्। बिहीबार...
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेस
काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेस स्थापना गरेको...
दार्चुलाका सबै पालिकामा बजेट सार्वजनिक
दार्चुला- जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन्। बुधबारसम्म नाै वटै स्थानीय तहको...
कैलालीमा टीकापुरबाहेक सबै स्थानीय तहले बजेट ल्याए
कैलाली– कैलालीको टीकापुर नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट...
रास्वपाको निर्वाचनमा ८९० प्रतिनिधिले भोट हालेनन्
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ । चितवनको भरतपुरमा उपस्थित...
मेस्सीको जन्मदिनमा ८५ फिटको सबैभन्दा ठूलो मूर्ति
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको ३९ औं जन्मदिनको अवसरमा उनको सबैभन्दा ठूलो मूर्ति निर्माण गरिएको छ। जुन २४ बुधबार अर्जेन्टिनाको...
कैलालीमा ग्रिनेड विस्फोट : एक नेपाली सेनाको मृत्यु
धनगढी । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु...
