अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

द एभरेष्ट पोष्ट
२२ कार्तिक २०८२ १३:३०
अन्तरिम सरकारको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो ।

यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस