जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने
काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।
भदौ २४ गते आन्दोलनका क्रममा नख्खु कारागारबाट निस्केका लामिछानेसँग जाँचबुझ आयोगले बयान लिन लागेको हो । उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशी, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ।
हाल लामिछाने नख्खु कारागारमै छन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
१९ कार्तिक २०८२ १३:२९
