अहिलेको सरकार संविधानअनुसार बनेको छैन : ओली

द एभरेष्ट पोष्ट
२३ असोज २०८२ १३:४२
अहिलेको सरकार संविधानअनुसार बनेको छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नबनेको धारणा राखेका हुन्।

 

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ। अहिलेको सरकार संविधानअनुसार  बनेको छैन।’ उनले भने, ‘संसद भंग गर्ने पूर्वसर्त राखेर प्रधानमन्त्री बन्नुभयो। जेन्जीको त्रास देखाउनुभयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस