वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालले यूएईस्थित शारजाह क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
पहिलो खेलमा जित हासिल गरेको नेपालले आजको खेल जिते सिरिज हात पार्नेछ ।