नेपाली सेनाले गर्यो १३५ नाल हतियार बरामद
काठमाडौं : नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्चात हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको छ।
सेनाले सूचना जारी गर्दै काठमाडौंको महाराजगञ्ज इलाकामा मोबाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीमध्ये ४३ जनालाई नियन्त्रणमा लिएको सेनाले जनाएको छ।
झापाको भद्रपुर नगरपालिका–८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई सुरक्षित साथ डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
१९ कार्तिक २०८२ १३:२९
