संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १६:३५
संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल

नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन् ।

अहिले तीनवटै निकाय जेन–जीले कब्जामा लिएका छन् । उनीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन् । काठमाडौं मानगरपालिका प्रमखु बालेन शाहले जेन–जीलाई संयम हुन र संसद विघटन गर्ने सर्त राखेर सेनासँग वार्ता गर्न अपिल गरेका थिए ।

apil-1757413866.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस