परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी
धनगढी, २४ भदौ ।
जेन जी प्रदर्शकारीहरुले धनगढी स्थित परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी गरेका छन् ।
आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् ।
उनीहरुले मुख्यमन्त्री कार्यालयमा रहेको गाडी समेध तोडफोड गरेका छन् ।
