परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १४:०९
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी

धनगढी, २४ भदौ ।
जेन जी प्रदर्शकारीहरुले धनगढी स्थित परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका्े धनगढीस्थित निवासमा आगजनी गरेका छन् ।

आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा समेत आगजनी गरेका   छन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा रहेको गाडी समेध तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस