पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय
कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नविकण नहुने बताएपनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् ।
भण्डारीलाई साथ दिन एमाले उपाध्यक्षद्वय ईश्वर पोखरेल र युवराज ज्ञवालीसमेत थापागाउँ पुगेका छन् । त्यसैगरी अर्का नेता कर्ण थापा पनि कार्यालय उद्घाटन कार्यक्रममा देखिएका छन् ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
सीलाई चेतावनी दिंदै ट्रम्पले भने – अमेरिकासँग संसारलाई १५० पटक उडाउने परमाणु अस्त्र छ
१८ कार्तिक २०८२ १२:३४
