दीर्घराज उपाध्याय

९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।...

दशैं, यस पटक तिमी नआउदा हुदैन ?

धुवाको मुस्लोले ढाकेको आकाश अझै खुलेको छैन गोलीले ढलेको छोरालाई दागवत्ती दिएर ढलेकी आमा अचेत छिन अझै काजक्रिया सकियो...

के अव देश बन्छ ?

जेन जी आन्दोलनपछि आम नेपालीको मनमा एउटै जिज्ञासा छ, के अव देश बन्छ ? निराशावादी मान्छेहरु भन्छन्, देश सकियो ।...

जेन जीको आँधी

जेन जीको आन्दोलनमाथि भएको प्रहरी दमनले यतिबेला त्यो संसद, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधि चुनेर पठाएका थिए, त्यसको प्रांगण...

चर्चा जेन–जीको

यतिबेला नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल जेन–जीमय भएको छ । जेन–जीले आज काठमाण्डौंको माईतीघरबाट एभरेष्ट होटलसम्म मार्चपास आयोजना...

धनगढी र जोशी टाकिजका ती आँखा

कतिलाई याद छ, जोशी टाकिजका आँखा ? बडेमानको च्यानल गेट । च्यानल गेट छेक्ने पोष्टरको भित्ता । त्यसका दुबैतिर...

बा

आदिम युगदेखि ठिंग उभिएको त्यो पहाड जसले आँधी झेल्यो झरी व्यहो¥यो मेरा बा र त्यो पहाडमा सहने सामथ्र्य उस्तै...

अमेरिकामा ठडिएको प्रेमको साम्राज्य

सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरु लिएर आउन नपाउदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो ।...

अफ्रिकामा एकलब्य

महाभारतमा एक चर्चित पात्र थिए, एकलब्य । एकलव्य धनुर्विद्याका लागि द्रोणाचार्य कहाँ जान्छन् । हस्तिनापुरका राजकुमारहरुलाई धनुर्विद्या सिकाउदै गरेका...

प्रदेश सरकारको एक वर्ष : हर्ष न विस्मात

मुख्यमन्त्रीका रुपमा कमल बहादुर शाहको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ । यसअघि १४ महिना सरकारको नेतृत्व गरेका...

बिघटनको संघारमा नागरिक उन्मुक्ति पार्टी

२०७४ को आम निर्वाचनमा कैलालीका ग्रामिण वस्तीहरुमा एउटा गीत परालको आगो झै फैलियो । त्यो थियो, ‘बाबा तोहर छावा...

अलविदा सुरेशजी

सामाजिक सञ्जालका भित्तामा बुधवार अपरान्हदेखि कुँदिएको छ, एक श्यामश्वेत तस्वीर । र, त्योसंगै छन्, सम्वेदनाका अक्षरहरु । अपत्यारिलो ।...

सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

अल्वर्ट आईन्सटाईनको भनाई छ, अरुका लागि विताईएको जीवन मात्र साँचो अर्थमा मूल्यवान हुन्छ । संसारमा त्यस्ता कैयौ व्यक्ति छन्,...

Hikmat in leading roles of Dangote , Africa’s largest business Conglomerate

Dirgha Raj Upadhyay If humans had wings like birds, would they dream of flying ? Perhaps not. But who...

नेपालीका दुःख

नेपालीका खुशी र दुःखका कारण अनेक छन् । दीपक साँउदको हिलोमा लडिबुडी गरेको भिडियोले पाँच करोड भ्यूज कटायो ।...

अमेरिकामा डाटा साईन्समा नेपाली युवाको छलाङ

हिन्दी फिल्म ‘ओमशान्ति ओम’ मा शाहरुख खानको चर्चित डायलग छ, –“अगर तुम दिल से चाहो तो पूरी कायनात तुम्हें...

प्रदेशमा रमिता छ

चर्को बिरोध र असहमतीका बीच सात वटै प्रदेशमा बजेट पास भयो । मुख्यमन्त्री र मन्त्रीहरु त्यही खुशीमा भोजमा व्यस्त...

संघर्षले खारिएका डिल्ली

सफलताको मानक घर, गाडी, बैंकमा मौज्दात सम्पत्तीलाई ठान्ने हो भने उनी त्यसभित्र पर्दैनन् । अझ ग्याँस स्टेशन, लिकर्स शप,...

गभर्नर प्रकरण : ‘बा’ हरुको स्वार्थमा ‘दाई’को प्रयोग

कानूनी समस्या देखाएर गभर्नरको दौडबाट डा. गुणाकर भट्टलाई आउट गर्न सफल भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार...

घोडा, भैसी र एनआरएनएको कथा

यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले...

प्रावि शिक्षकको संघर्ष र सफलताको कथा

धनगढी, ३० बैशाख । कसैका लागि धेरै सन्तान बोझ हुन्छन् । विरलैका लागि बरदान । कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरका...

आमा

मनभरी असंख्य पीडा आँखाभरी अनगिन्ती सपना फेरि पनि मुस्कुराईरहने आँखाका डीलभित्र लुकाएर आँशु ओठमा मुस्कान छर्ने यो कला होईन...

खोज्नुहोस