दार्चुलाका दुहु ५ मा कांग्रेसका कुँवर विजयी
दार्चुला । दार्चुलाको दुहु ५ मा भएको वडाध्यक्षकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ८७७ मत खस्दा नेपाली काङ्ग्रेसका धन सिंह कुँवर ३७६ मतसहित विजयी भए ।
नेकपा एमालेका मान सिह बडालले ३५८ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत पाए ।
स्वतन्त्र लाल सिह कुवरले २५ मत पाए । २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए ।
ट्रेन्डिङ
ताजा समाचार
सम्बन्धित
कात्तिक २२ भित्र प्रतिनिधिसभा समानुपातिक उम्मेदवार आह्वान गर्ने रास्वपाको निर्णय
१३ कार्तिक २०८२ १२:३९
