विश्वप्रकाशले मागे रास्वपाको धारणा

द एभरेष्ट पोष्ट
१७ जेठ २०८३ १८:०६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा माग गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले स्टाटस लेख्दै देशको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ । सरकार (बालेन)को मत प्रधान कि व्यक्ति (बालेन) को मत मुख्य ? रास्वपाको धारणा के हो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस