प्रतिनिधिसभामा बोल्न प्रधानमन्त्रीले उठाए हात

द एभरेष्ट पोष्ट
१७ जेठ २०८३ १३:४४

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोल्नका निम्ति हात उठाएका छन् ।

आइतबार (जेठ १७) बैठक सुरु हुनासाथ उनले हात उठाए । र, उनी उठ्न खोजे ।

त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए । प्रधानमन्त्री बालेनले आफूले सांसदहरूका प्रश्नको उत्तर दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस