शिक्षा क्षेत्रलाई दुई खर्ब १८ अर्ब बजेट

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १८:०२
शिक्षा क्षेत्रलाई दुई खर्ब १८ अर्ब बजेट

काठमाडौं । सरकारले शिक्षा क्षेत्रका निम्ति दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस