सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार नि:शुल्क हुने

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:४४
सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार नि:शुल्क हुने

काठमाडौं : सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले क्यान्सर रोग लागेका बालबालिकाहरूको सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गर्ने जनाएका हुन्।

उनले  मधेश प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरू गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस