दलित बालबालिकाको पोषणका लागि ३ अर्ब विनियोजन

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:३२
दलित बालबालिकाको पोषणका लागि ३ अर्ब विनियोजन

कैलाली। सारकारले आगामी बुजेटमा दलित समुदायको परम्परागत सीप संरक्षण आयआर्जन प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रुपमा दलित केन्द्रित लगानी बढाउने लक्ष्य राखेको छ।

सँगै देशभरिका पाँच वर्ष पाँच वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु ३ अर्ब विनियोजन गरेको अर्थमन्त्री स्वयं वाग्लेले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस