पूर्व-पश्चिम राजमार्ग चार लेन बनाउन ३७ अर्ब ४६ करोड बजेट विनियोजन

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १७:०९
पूर्व-पश्चिम राजमार्ग चार लेन बनाउन ३७ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने कार्य तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस