एआई कम्युट केन्द्र स्थापना गरिने
काठमाडौं । सरकारले एआईको प्रयोगलाई आत्मविश्वासका साथ प्रवेश गराउने भएको छ । काठमाडौंको सुइचाटारमा एआई देशकै पहिलो सार्वभौम एआई कम्युट केन्द्र स्थापना गरिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिए ।
