सरकारले लागू गर्‍यो एकीकृत हरित कर

द एभरेष्ट पोष्ट
१५ जेठ २०८३ १६:४३
सरकारले लागू गर्‍यो एकीकृत हरित कर

काठमाडौं ।  विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ ।

अब हरित करका रूपमा सरकारले राजश्व संकलन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

पुँजी बजारका लगानीकर्ताहरूका लागि सुखद खबर दिँदै सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई नै अन्तिम कर हुने व्यवस्था मिलाएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस