बिदामा बसिन् न्यायाधीश सपना प्रधान मल्ल

द एभरेष्ट पोष्ट
६ जेठ २०८३ १२:२५
बिदामा बसिन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौँ ।  वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् ।

मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएर कार्यभार सम्हालेसँगै बुधबारबाट मल्ल २० को दिनको बिदामा बसेकी हुन् ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल संबैधानिक परिषदले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि असन्तुष्ट रहदै आएकी थिइन् । उनले सार्बजनिक रुपमा पनि सो असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस