झापा-५ मा बालेनकाे अग्रता, ओली पछ्याउँदै
झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।
कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
