टी २० विश्वकपमा ऐरीको अर्धशतक
मुम्बई : आइसीसी टी २० विश्वकप २०२६ को तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।
मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा दिपेन्द्र सिंह ऐरीले १८.४ ओभरमा दिपेन्द्र सिंह ऐरीले ४४ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले टी २० अन्तर्राष्ट्रियमा ११ औं अर्धशतक प्रहार गरेका हुन्।
