टी- २० वरियातमा नेपालको स्थान यतावथ

द एभरेष्ट पोष्ट
९ पुष २०८२ १५:५४
टी- २० वरियातमा नेपालको स्थान यतावथ

काठ्माण्डौ- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी- २० वरियातमा आफनो स्थान कायमै राखेको छ।

बुधबार अन्तर्राष्ट्रिय  क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको वरियाता अनुसार नेपाल १७ औँ स्थानमा कायमै छ। वरियाता अनुसार भारत पहिलो स्थानमा छ। अष्ट्रेलिया दोस्रो स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ।

त्यस्तै, न्यूजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन्। भारत र श्रींलकाले संयुक्त रुपमा फ्रेबुअरी ७ देखि मार्च ८ सम्म टी- २० विश्वकप आयोजना गर्दैछ।

समूह ‘बी’मा रहेको नेपालसँग बंगालदेश, वेस्ट इन्डिज, इटाली र इंग्ल्यान्ड छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस