प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

द एभरेष्ट पोष्ट
२४ भदौ २०८२ १५:५४
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस