मनसुनी विपद्मा मृत्यु हुने ७६ जना पुगे, ७२ जना बेपत्ता
काठमाडौँ : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ।
अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ।
उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्। अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ
सम्बन्धित
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता
२० कार्तिक २०८२ १७:०९
