विज्ञान प्रविधि
एनसेलले १० दिनमानै ल्यायो २० नयाँ टावर सञ्चालनमा
काठमाडौं- एनसेलले गएको १० दिनमादेशकाविभिन्न स्थानहरुमा२० वटा नयाँ टावर जडान गरी सञ्चालनमाल्याएको छ ।यसका साथै ती स्थानकाग्राहकहरुले अब एनसेलको फोरजी...
युद्ध लड्ने ‘रोबोट कुकुर’ बनाउँदै चीन
प्रविधिको विकाससँगै युद्धका तरिका तथा हतियारहरु पनि बदलिइरहेका छन् । भविष्यमा पारम्परिक हतियार तथा उपकरणबाट होइन कि रोबोट तथा...
देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु
काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा फ्री वाईफाई सेवा सुरु...
एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त
काठमाडौं – एनसेलले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ। फोलेले प्रमुख कार्यकारी अधिकृतको...
सामसङ नेपालले गर्यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड–७ प्रस्तुत
काठ्माण्डौ- सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ...
ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड
काठमाडौं । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ एण्ड एरेस्ट मर्डर भन्दै फेसबुक ट्रेन्ड...
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित...
आइफोन–१७ सिरिज सार्वजनिक, कति पर्छ मूल्य?
काठमाडौं । अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन–१७ नेपाली बजारमा आएको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेन–नेक्स्ट प्रालिले...
प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा ‘फेक’ अकाउन्ट
काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा छद्म सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ । सामाजिक सञ्जाल एक्समा ‘सुशीला...
विज्ञको डरलाग्दो चेतावनी : कन्टेन्ट क्रिएटर भविष्यमा यस्तो कुरुप बन्नेछन्
सोसल मिडियामा सक्रिय रहने इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरु अहिले निकै ग्लामरस लाग्दछन् । तर, भविष्यमा सोसल मिडियाका कन्टेन्ट क्रिएटरहरुले...
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा...
टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने
वासिङ्टन । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने ह्वाइट...
आईफोन १७ प्रो र एयर सजिलै स्क्र्याच हुने समस्या, प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने
काठमाडौँ । एप्पलको नयाँ आईफोन १७ प्रो र आईफोन एयर सिरिजमा एउटा अनौठो समस्या देखिएको छ । यी नयाँ...
किन जल्दैनन् आगजनी गरिएका सवारी साधनका इम्बोस्ट नम्बर प्लेट ?
काठमाडौं– गत भदौ २३ तथा २४ गतेको जेन–जी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन् ।...
बच्चाको च्याटजीपीटी चलाउने सीमा अब अभिभावकले निर्धारण गर्न सक्ने
काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम आल्टम्यानले मंगलबार १८ वर्षमुनिका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै च्याटजीपीटीको प्रयोगसम्बन्धी नयाँ नीतिहरू घोषणा...
हुम्लामा नेपाल टेलिकमले गर्यो फोरजी सेवा विस्तार
काठ्माण्डौँ – नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा विस्तार गरेकाे छ। गत भदौ २५ गते टेलिकमले हुम्लाकाे सर्केगाड गाउँपालिका–१ मा टूजी...
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
काठमाडौं । काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा...
वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशभर सामान्य अवस्थामा फर्कियो
काठमाडौँ । देशभर फैलिएको आन्दोलनका कारण केही स्थानमा अवरुद्ध बनेको वर्ल्डलिङ्कको इन्टरनेट सेवा पूर्ववत अवस्थामा फर्किएको छ । कम्पनीका अनुसार...
सामाजिक सञ्जालमा नेपाल टेलिभिजनले राख्न छोड्यो पोस्ट, रेडियो नेपाल र गोरखापत्र अझै सक्रिय
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले सामाजिक सञ्जालका प्लेटफर्ममा सामग्री पोस्ट गर्न छोडेको छ । सरकारले सूचीकरण नभएको भन्दै...
सामाजिक सञ्जाल माथिको बन्देज प्रति २२ वटा नागरिक संस्थाको बिरोध
काठमाडौं, २० भाद्र । सरकारले सामाजिक सञ्जालमाथि लगाएको बन्देजप्रति नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर संस्थाहरुले बिरोध...
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन...
दर्ता नहुने सामाजिक सञ्जालबारे सर्वोच्चको आदेश र सरकारको निर्णय कार्यान्वयन हुँदै
काठमाडौं । सरकारले पटकपटकको ताकेता बेवास्ता गरेर नेपालमा दर्ता हुन नआएका सामाजिक संजाल प्लेटफर्म तथा ओटीटीलगायत सामग्रीहरु क्रमशः नेपालभित्र निष्क्रिय...
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ । टेलिकमले...
नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने
काठ्माण्डौँ । फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम पनि...
सामसङको नयाँ फोन ग्यालेक्सी ए१७ फाइभजी नेपालमा, २९ हजारमाथि पर्ने फोनमा यस्ता छन् सुविधा
काठमाडौँ । सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । ६.७ इन्चको ९०...
वैज्ञानिकले बनाए बर्ड फ्लू पत्ता लगाउने विशेष एआई उपकरण
काठमाडौं : बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जाले विश्वभर चिन्ता बढाएको छ। यो मुख्यतया चराहरूमा फैलिन्छ भने कहिलेकाहीँ मानिसलाई पनि असर...
भिभो भि६० नेपालमा सार्वजनिक
काठमाडौं : विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। भिभो भि६०...
सरकारले १८ भदौलाई तोक्यो सामाजिक सञ्जाल अनिवार्य सूचीकरण हुने औपचारिक म्याद, नभए प्रतिबन्ध
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्महरू अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने म्याद बिहीबारदेखि लागु हुने भएको छ...
