विश्व

पूर्वी मलेसियामा शक्तिशाली भूकम्प

मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको...

आउँदो मार्चमा मानिससहितको यान चन्द्रमामा पठाउने नासाको घोषणा

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले आउँदो मार्च ६ तारिखमा चार अन्तरिक्षयात्रीसहितको आर्टेमिस–२ यान प्रक्षेपण गर्ने घोषणा गरेको छ ।...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ १० प्रतिशत ट्यारिफ घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गरेका छन् । यसअघि लगाएको विश्वव्यापी ट्यारिफ अर्थात् आयात शुल्क...

रिहा भए बेलायती राजाका भाइ एन्ड्रयु

काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसर रिहा भएका छन् ।  बिहीबार...

एपस्टिन फाइल प्रकरण : बेलायती राजा चार्ल्सका भाइ पूर्वराजकुमार माउन्टबेटन पक्राउ

काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्यु माउन्टबेटनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा गिरफ्तार गरिएको छ । पूर्वयुवराज माउन्टबेटनलाई...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति याेललाई आजीवन कारावासको सजाय

कोरिया : दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक याेललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। उनलाई मार्शल ल लागू गर्ने...

बंगलादेशका प्रधानमन्त्रीको राष्ट्रको नाममा पहिलो सम्बोधन, माफिया राज नचल्ने दाबी

एजेन्सी- बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, विधिको शासन र आर्थिक सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।...

इरानमा जुनसुकै बेला आक्रमण गर्न सक्छ अमेरिका

एजेन्सी । अमेरिकाले इरानमाथि आक्रमण गर्ने अन्तिम तयारी थालेको छ। अमेरिकी सेनाले यसै सप्ताहन्तमा इरानमाथि आक्रमण गर्ने तयारी गरेको...

नरेन्द्र मोदीको घोषणाः भारतले सगरमाथासम्म उड्न सक्ने हेलिकोप्टर बनाउने

एजेन्सी । मुम्बईमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग भेटवार्ता गरे। उक्त...

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक...

दुई दशकपछि आज सत्तामा फर्किंदै बीएनपी, शपथ खान संसद्‌ भवनमा भेला भए सांसद

एजेन्सी । बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) लगभग दुई दशकपछि आज सत्तामा फर्कंदै छ। तारिक रहमानले आज ढाकास्थित राष्ट्रिय संसद् भवनको दक्षिण...

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवगठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरूप पाँच अर्ब डलर सहयोग गर्ने...

मदुरोलाई पक्राउ गर्दा अमेरिकाले क्लाउड एआई प्रयोग गरेको खुलासा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने अमेरिकी सैन्य अपरेसनमा क्लाउड एआई प्रयोग गरिएको खुलासा भएको छ । वाल स्ट्रिट...

बंगलादेशको निर्वाचन खारेज गर्न शेख हसिनाको माग

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले निर्वाचन सम्पन्न भएलगत्तै वक्तव्य जारी गर्दै हिजो सम्पन्न निर्वाचनलाई मतदाताविहीन, अवैध र असंवैधानिक...

विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएका छन् । संसारकै...

बङ्गलादेशमा नयाँ सरकार गठन अर्को हप्ता : बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्री बन्ने निश्चित

बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ जनादेशसहित ऐतिहासिक...

बंगलादेशमा जेन जी आन्दोलनपछि भएको निर्वाचनमा बीएनपीलाई दुईतिहाइ बहुमत

बंगलादेशमा सम्पन्न निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हात पारेको छ। तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न...

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर उदाएको पार्टी ६ सिटमा सीमित

काठमाडौं । बंगलादेशमा बिहीबार भएको मतदानमा नेसनल सिटिजन पार्टी (एनसीपी) ले अपेक्षाकृत नतिजा निकाल्न सकेन । उता, बंगलादेश नेसनलिस्ट पार्टी...

बंगलादेशमा मतदान केन्द्रमै झडप, बिएनपी नेताको मृत्यु

बंगलादेशमा बिहीबार भइरहेको निर्वाचन क्रममा दुई समूहबीच झडप हुँदा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।...

कडा सुरक्षाकाबीच बंगलादेशमा संसदीय चुनाव चल्दै, मुख्य दलका नेताहरूले मतदान गरे

२०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा आज संसदीय र संवैधानिक जनमतसंग्रह एकैसाथ भइरहेको छ । झन्डै १२ करोड...

भाइ एन्ड्रयूमाथि अनुसन्धानमा प्रहरीलाई सघाउन राजा चार्ल्स तयार

लन्डन  । बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना भाइ एन्ड्रयू माउन्टब्याटन–विन्डसरविरुद्ध उठेका आरोपको मूल्याङ्कन गरिरहेका बेलायती प्रहरीलाई आवश्यक सहयोग गर्न...

राष्ट्रपति पौडेलसमक्ष गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत...

जापान निर्वाचन: ट्रम्पको समर्थन पाएकी ताकाइची नेतृत्वको दललाई भारी बहुमत

एजेन्सी- जापानकाे प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) अत्यधिक बहुमत सहित विजयी भएकाे छ। आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको...

इस्लामावादमा आत्मघाती आक्रमण, २४ जनाको मृत्यु भएको

इस्लामावाद– पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रवारको नमाजका क्रममा शिया मस्जिद (इमामबाडा) मा आत्मघाती आक्रमण भएको छ । पाकिस्तानी पत्रिका डनका...

भारतले अमेरिका मार्फत भेनेजुएलाको तेल किन्ने ट्रम्पको दाबी

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले इरानबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरेको दाबी गरेका छन्।...

संयुक्त राष्ट्रसङ्घले वित्तीय सङ्कटको सामना गरिरहेको छ : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिएका छन् । सबै सदस्य राष्ट्रहरूलाई...

अमेरिकाले सन् २०२६ का लागि ६५ हजार मौसमी कामदार भिसा थप्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेप्टेम्बर ३० सम्मका लागि करिब ६५ हजार थप ‘एच-२बी’ मौसमी कामदार भिसा...

अमेरिकाको मिनियापोलिसमा हजारौं मानिसहरू किन निस्किए सडकमा?

एजेन्सी । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा हजारौं मानिसहरूले सडकमा निस्किएर प्रदर्शन गरेका छन्। मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरूले गोली...

खोज्नुहोस