विश्व

अमेरिकी दूतावासमाथि हमलाको ‘छिट्टै’ प्रतिकार हुन्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादस्थित अमेरिकी दूतावासमा भएको हमलापछि अमेरिका छिट्टै प्रतिकारमा उत्रिन सक्ने बताएका छन् ।...

इजरायलद्वारा दक्षिण लेबनानका गाउँ खाली गर्न आदेश

बेरुत- इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै दक्षिण लेबनानका थप दर्जनौँ बस्ती र गाउँहरू खाली गर्न कडा...

इरानले गर्‍यो होर्मुज समुद्री जलमार्ग बन्द, यो मार्ग भएर जाने जहाज नष्ट गर्ने चेतावनी

काठमाडौं । इरानले होर्मुज समुद्री जलमार्ग अहिले बन्द गरिएको दाबी गरेको छ । इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै...

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि युद्धविराम र कूटनीतिक पहल गर्न चीनको आह्वान

चीनले मध्यपूर्वमा भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक पहल गर्न आह्वान गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ...

कुवेतमा अमेरिकी सैन्य विमानहरू खसालियो

अमेरिका- इरान र इजरायलबीचको बढ्दो सैन्य मुठभेडले खाडी क्षेत्रको सुरक्षा अवस्था गम्भिर बन्दै गएको छ ।   शनिबार अमेरिका र...

यूएईमा इरानी आक्रमणबाट ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान खुलेको छ। नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा...

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

इरानले अमेरिकासँग वार्ता नगर्ने घोषणा गरेको छ। इरानका सुरक्षा प्रमुख अली लारिजानीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त घोषणा गरेका...

मध्यपूर्वमा रहेका नेपालीहरुलाई नआत्तिन र सरकारी सूचनाहरुको पालना गर्न आग्रह

काठमाण्डौ- सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ । अमेरिका र इजरायलले...

मध्यपूर्व तनावका कारण २७ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं- मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने २७ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। विमानस्थल कार्यालयका...

मध्यपूर्व तनाव : कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान

काठमाण्डौ – नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले...

पाकिस्तानको अमेरिकी कन्सुलेट बाहिर हिंसात्मक प्रदर्शन, कम्तीमा नौं जनाको मृत्यु

पाकिस्तान- पाकिस्तानको कराची शहरमा अमेरिकी कन्सुलेट बाहिर आयतुल्लाह अली खामेनेईको मृत्युपछि हिंसात्मक प्रदर्शन भएको छ । उक्त घटनामा कम्तीमा नौं...

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षामन्त्रीको पनि मृत्यु

काठमाडौं- इरानका प्रमुख सेनापति अब्दुलरहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको पुष्टि भएको छ। अमेरिका र इजरायलको आक्रमणमा अन्य...

मध्यपूर्वमा रहेका नेपालीलाई सरकारको आग्रह : सुरक्षा सल्लाह र स्थानीय कानूनको पालना गर्नु

काठमाण्डौ- सरकारले मध्यपूर्वको पछिल्लो अवस्थालाई ख्याल गरेर सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण...

इरानले आजै अस्थायी नेतृत्व परिषद् गठन गर्ने

काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले देशले आजै अन्तरिम नेतृत्व परिषद् गठन गर्ने बताएका छन् । दिवंगत सर्वोच्च नेता...

सर्वाेच्च नेता मारिएपछि इतिहासकै खतरनाक आक्रमण शुरू गर्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले...

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्याे– ‘भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्नू’

काठमाण्डाै- संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली...

आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ। आँखाभरि आँसु देखिएका सरकारी...

खाडी मुलुक द्वन्द्वको चपेटामा , इरानभर २०० बढी मारिए

काठमाडौं। अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका...

ट्रम्पले भने: इरानका सर्वोच्च नेता स्ट्राइकमा मारिएका छन्

संयुक्त राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र अमेरिकाद्वारा  इरानमा गरिएका विशाल आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली...

इरानले मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण गरेको विवरण

इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली ह‍‍मलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ। इरानले हमला...

इरानका सर्वोच्च नेता आक्रमणमा मारिएको ईजरायलको दावी

इजरायलले शनिबार भएको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, इरानका सर्वोच्च नेता, मारिएको पुष्टि गरेको छ। यस विषयमा...

इरानलाई परमाणु हतियार राख्नबाट रोक्नैपर्छ : नेतन्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई परमाणु हतियार विकास गर्न नदिन संयुक्त कदम चालिएको बताएका छन् । शनिवार एक विज्ञप्ति...

इरानमाथिको आक्रमणमा अमेरिका संलग्न रहेको ट्रम्पको पुष्टि

काठ्माण्डौ- अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा आफ्नो संलग्नता रहेको बताएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार...

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको...

ट्रम्प प्रशासनले घोषणा गरेको विश्वव्यापी १० प्रतिशत नयाँ भन्सार कर लागू

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क लागू भएको छ । गएको...

५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं- विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राजूतहरूले...

इजरायली संसदमा मोदीले गर्ने सम्बोधन त्यहाँको विपक्षी दलले बहिष्कार गर्ने

एजेन्सी : इजरायल भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको संसद नेसेटलाई गर्ने सम्बोधनलाई प्रमुख प्रतिपक्षी दलले बहिष्कार गर्ने...

निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग

भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन् । हिजो स्विट्जरल्यान्डको...

खोज्नुहोस